भारतको जीडीपी ७ प्रतिशत हुने प्रक्षेपण
नयाँ दिल्ली । भारतको कूल गार्हस्थ उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२२–२३ को लागि ७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष भारतको जीडीपी ८.७ प्रतिशत थियो । भारतको राष्ट्रिय तथ्याङ्कको अनुसार अहिलेको वृद्धिले यो लक्ष्य भेटिने बताएको छ ।
भारतको आर्थिक वर्ष २०२२–२०२३ को पहिलो छ महीमा ९.७ प्रतिशतले बढेको छ। पूर्ण आर्थिक वर्षको अग्रिम अनुमानसँग जोडिएका यी सङ्ख्याहरूले वर्षको दोस्रो छ महीनामा कुल गार्हस्थ्य उत्पादन वृद्धि ४.५ प्रतिशतमा हुने सङ्केत गर्छ।
क्याटेगोरी : अर्थ, विदेश, समाचार
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्