भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ। मोदीकी आमा हिराबेनको १ सय वर्षको उमेरमा निधन भएको छ। बुधवार हीराबेनको स्वास्थ्य बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो।
प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनमा ट्वीट गरेका छन्, “एक गौरवमय शताब्दी भगवानको चरणमा शान्त छ‘ आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा, प्रतिबद्ध जीवन, एक निस्स्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताको अवतार।”
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- २खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- ३काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ४सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ५सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना



तपाईको कमेन्ट लेख्नुहोस्