राष्ट्रिय सहकारी बैंकले सुरू गर्यो कोप कार्ड
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कोप कार्ड सेवा सुरू गरेको छ । बैंकको २० औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमको बीच सेवाको उद्घाटन गरेको हो ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडबीचको सहकार्यमा स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडले सहकारी संस्थाहरुको लागि सहकारी पहिचानसहितको ‘कोप कार्ड’ को सेवा सञ्चालनमा ल्याएको हो ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडले २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम कार्ड, स्मार्टक्यूआर र मोबाइल बैंकिङमार्फत आफनो सेवा दिँदै आएको छ । एससीटीले सय भन्दाबढी सहकारीलाई कार्ड सेवा दिएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #राष्ट्रिय सहकारी बैंक
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्