रिपोर्टर्स क्लब ललितपुर शाखाको अध्यक्षमा दिपक अर्याल
काठमाडौं । रिपोर्टस क्लब नेपालले ललितपुर जिल्लाको शाखा अध्यक्षमा पत्रकार दिपक अर्याललाई नियुक्त गरेको छ । क्लबका सभापति ऋषि धमलाले अर्याललाई ललितपुर शाखाको अध्यक्ष नियुक्त गरेका हुन् ।
हाल धमला नै अध्यक्ष रहेको प्राइम टाइम्स टेलिभिजनमा कार्यरत अर्याललाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो । नेपाल पत्रकार महासंघको ललितपुर शाखाको कार्यबाहक कोषाध्यक्षसमेत रहेका अर्याल खोजमूलक पत्रकारितामा सक्रिय छन् ।
उनी नेपाल स्काउटको गोदावरी नगरपालिकाका संयोजक समेत हुन् । क्लबको गर्भिलो इतिहास र वर्तमानको साखलाई आत्मसात गर्दै भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।
क्याटेगोरी : जीवनशैली, समाचार
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्