बाढी प्रभावितलाई सहयोग जुटाउँदै रमित ढुंगानाको टिम
काठमाडौं । सिन्धुपाल्चोकका बाढी प्रभावितहरुलाई सहयोग जुटाउन यतिबेला अभिनेता रमित ढुंगाना नेतृत्वको टोली जुटिरहेको छ । बाढी प्रभावित सर्वसाधारणको घाउमा केही मलम लगाउने उद्देश्यले रकम संकलनका लागि टोली जुटेको हो । अहिलेसम्म अमेरिकाको पिट्सबर्गस्थित ईन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सहयोग गरेको छ ।
अभिनेता ढुंगाना एस ईन्ट्रा फाउन्डेसनको गुडविल एम्वासेडरको रुपमा रहेका छन् । जसका मुख्य कार्यकारी अध्यक्ष डिल्ली अधिकारी र प्रमुख वित्तीय अधिकारी मेग सुबेदी छन् ।
अध्यक्ष अधिकारी र वित्तिय प्रमुख सुबेदीको पहलमा ईन्ट्रा पिट्सबर्गका कार्यरत दाताहरुले केहि रकम अभिनेता ढुंगानालाई पठाइ सकेका छन् । प्राप्त रकममा रमितले एक लाख रुपैयाँ थप गरेर चाँडै नै सिन्धुपाल्चोक जाने बताएका छन् ।
अहिलेसम्म प्राप्त सहयोग र सहयोगीहरु
Mon Subedi (Sejal and Sister’s LLC)- $20002, Pancham Tamang -$10003, Bhagi Gurung -$10004, Yogesh Nepal-$10005, Kamal Pokhrel-&7506, Rup Pokharel -$5007, Monarath Pokhrel-$5008, Bijaya Thapa-$5009, Govinda Khatiwada-$25110, Narayan Bharati-$25111, Dadhi Subedi-$20112, Mon Poudyel-$20113, Duk Sapkota-$15114, Radha Timalsinna-$10115, Benu P Mainali-$10116, Yoba R Thapa-$10017, khara Sanjel-$10018, Hem Khanal-$10019, Chandra Tiwari-$10020, Shovit Chhetri-$10021, Ratna Rimal-$6022, Tryamphy Rai -$6023, Rita Subedi-$5124, Devi Khatiwada-$5125, Chandra Regmi-$5126, Jiban Subba-$5127, Damu Dahal-$5128, Tara Nepal-$5129, Pasanna Gurung-$5130, Damari Poudyel-&51
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #अभिनेता रमित ढुंगाना
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्