बीरगञ्जमा स्टाफ नर्समा कोरोना संक्रमण
काठमाडौं १ जेठ । पर्साको बीरगञ्जमा रहेको नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार बेलुका संक्रमण पुष्टि भएकी ३६ वर्षे महिला अस्पतालमा कार्यरत स्टाफ नर्स रहेकी छन् । संक्रमित नर्स वैशाखकोे दोस्रो हप्तादेखि वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमितको उपचारमा खटिदै आएकी थिइन । उनी पर्सा निवासी नै हुन् । नारायणी अस्पतालमा मात्रै यतिबेला ७१ जनामा कोरोना संक्रमितको उपचार भइरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #नर्समा कोरोना
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्