एकैदिन अमेरिकामा कोरोनाबाट २५ सय बढीको मृत्यु
काठमाडौं २५ बैशाख । अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय बढीको कारोनाकै कारण मृत्यु भएको छ । अमेरिकामा मात्रै मृतकको संख्या ७४ हजार ७ सय ९६ पुगेको छ । एकैदिन २५ सय २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १२ लाख ६२ हजार ८ सय ९० रहेको छ जसमध्ये १५ हजार ८ सय २१ को स्थिती गम्भीर रहेको छ । संक्रमितमध्ये २ लाख १२ हजार ९ सय ६५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्