अमेरिकी डलरदेखि कतारी रियालसम्म कति छ विनिमयदर

काठमाडौं ६ साउन । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १ सय ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ३९ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १ सय २३ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ८८, पाउण्ड एकको खरिददर १ सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ०० पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #uro dalar
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्