गुल्मीमा ट्याक्टर दुर्घटन, एक जनाको मृत्य
गुल्मी २५ जेठ । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रिडीबाट वालुवा लिएर तम्घास आउँदै गरेको लु४त २८४६ नम्बरको ट्याक्टर रेसुङ्गा नगरपालिका १३ मा दुर्घटना हुदाँ नवलपरासीका २१ वर्षीय चालक अम्मर कुँवरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । ट्याक्टर सडकवाट करिव ५ सय मिटर तल खसेको र दुर्घटनाबारे अनुसन्धान भैरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्