बिप्लवका नेता घर बाटै पक्राउ
डोटी ४ जेठ । जिल्लामा नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका एक जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । बडिकेदार गाउपालिका ५ भमरा स्थित घरमै रहेकोे अबस्थामा प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई शनिवार दिउँसो जिल्ला प्रहरी कार्यलय सिलगढी लगिएको छ । उनलाई सोधपुछ र बयान पछि आवश्यक कार्बाही अगाडि बढाउने प्रहरीले बताएको छ । उनलाई बडिकेदार गाउपालिका ४ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो । वडा कार्यलयमा बैशाख २३ गते राती अज्ञात समुहले आगजनी गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #news
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्