प्रमुख जिल्ला अधिकारी सहित २३ उपसचिव सरुवा
काठमाडौं २५ चैत । गृह मन्त्रालयले २३ उपसचिवको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी समेत हेरफेर भएका छन् । खगेन्द्र रिजाल दोलखा, गंगा प्रसाद न्यौपाने बाजुरा, नुरहरि खतिवडा भोजपुर, अर्जुन भण्डारी रसुवा, लिला कुमारी केसी पाण्डे रामेछाप, जीवन कुमार दुलाल संखुवासभामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, लाेकसेवा/जागिर, समाचार
ताजा खबर
- १सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- २चार वटा संसदीय समितिका सभापतिले लिए शपथ
- ३कांग्रेस सांसद कृष्णबहादुर रोकाय बने विधायन व्यवस्थापन समितिको सभापति
- ४सरकारले भन्यो-जोरबिजोर प्रणाली लागू हुन सक्छ
- ५राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त



तपाईको कमेन्ट लेख्नुहोस्