आहा राराको उपाधि थ्री स्टारको पोल्टामा
काठमाडौं । पोखरामा जारी मोफसलकै सर्वाधिक चर्चित १७ औँ संस्करणको आहा रारा गोल्ड कपको उपाधि यस वर्ष पनि थ्री स्टारले हात पारेको छ।
विभागीय टिम त्रिभुवन आर्मीलाई सडन डेथमा ५्र.४ को नतिजाले पन्छाउँदै थ्री स्टारले पाचौँ पटक उपाधि चुमेको हो। निर्धारित ९० मिनेटको खेल १.१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। उक्त अतिरिक्त समयमा पनि दुबै टिमबाट १.१ गोल भएपछि खेल टाइबरेकरमा धकेलियो । टाइबेकरमा आफ्नो पक्षमा जित हात पार्दै थ्री स्टारले आठ लाख पायो भने आर्मीले चार लाखमा चित्त बुझाएको छ ।
क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्