Techie IT
  • २४ चैत्र २०८२, मंगलबार
KhojPatrika

कांग्रेस संसदीय दलको नेता चयनका लागि २४ गते निर्वाचन


काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो ।

बैठकले सहमहामन्त्री प्रकाश रसाइलीकाे संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ ।

अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्