रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सकारात्मक काममा सहयोग रहने बताएका छन् ।
शपथ लिन सिंहदरबार पुगेका प्रचण्डले राम्रो काममा रास्वपा सरकारलाई साथ रहने बताएका हुन । उनले भने, ‘बहुमत ल्याएर सरकार बनाउने साथीहरूलाई बधाई र शुभकामना भन्छु।
सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ।’ उनले शान्तिपूर्ण रूपले संविधान अन्तर्गत निर्वाचन सम्पन्न भएकोप्रति आफू खुसी रहेको बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड
- २महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन
- ३सपथ ग्रहण समारोहमा देखिए हर्क र ज्ञानेन्द्र, प्रचण्ड र बादल सँगै
- ४नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ
- ५शपथ लिन पुगेका महावीर पुन भन्छन्– जे जे आइपर्छ त्यही गर्छु



तपाईको कमेन्ट लेख्नुहोस्