राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
कांग्रेस र एमालेले ७–७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भइसकेको छ। अब क्लस्टर मिलाउन बाँकी छ।
आज बसेको बैठकले उम्मेदवार टुंगो लगाउन नसकेपछि अहिले नेताहरू आन्तरिक छलफलमा छन् । कार्यसम्पादन समितिको बैठक भोलि बिहान ९ बजे पुनः बस्ने गरी बोलाइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- २मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान
- ३जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
- ४जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- ५कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन



तपाईको कमेन्ट लेख्नुहोस्