Techie IT
  • २१ पुस २०८२, सोमबार
KhojPatrika

राष्ट्रिय स्वतन्त्र पार्टीमा थपिए केन्द्रीय सदस्य,को को आए नयाँ ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा थप सदस्यहरू मनोनीत गरेको छ । काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल, विवेकशील साझा पार्टीसहितको एकतापछि रास्वपाले केन्द्रीय समितिमा नयाँ अनुहारहरू थपेको हो ।

आइतबार दिउँसो र साँझ बसेको पार्टीको छुट्टाछुट्टै केन्द्रीय समिति बैठकले थप ३३ जना केन्द्रीय सदस्य थप गरेको हो । विवेकशील साझा पार्टी छाडेर रास्वपासँगको एकतामा समाहित भएका ७ जनालाई दिउँसो केन्द्रीय समितिमा मनोनीत गरिएको थियो ।

उनीहरूसहित साँझ सवा ७ बजे घण्टीघरमा पुनः बैठक बसेको थियो । उक्त बैठकमा थप २६ जनालाई केन्द्रीय समितिमा मनोनीत गरिएको हो ।
यी हुन् बालेन टिमबाट थपिएका केन्द्रीय सदस्यहरू

बालेन शाह

सुनिल लम्साल

भूपदेव शाह

सस्मित पोखरेल

सागर ढकाल

लक्ष्मण थारु

रमेश पौडेल

खगेन्द्र सुनार

गणेश पौडेल

सन्तोष गिरी

डा. नमिता यादव

सरिता ज्ञवाली

सुशान्त वैदिक

लक्ष्मी बर्देवा

शिव यादव

रोहन कार्की

अनन्तराज घिमिरे

रामकुमार ढुंगाना

प्रदीप ज्ञवाली

जेम्स कार्की

मधुसुदन ढकाल

ओजस्वी थापा

केपी खनाल

आदित्य आचार्य

प्रदीप पाण्डे

खेमराज साउद

विवेकशील साझाबाट बनेका केन्द्रीय सदस्य

समीक्षा बास्कोटा

प्रकाशचन्द्र परियार

सुरज प्रधान

नवराज थापा

आशुतोष प्रधान

धनेज थापा

रञ्जु दर्शना


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं