गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री राणाले भेटे प्रकृति लम्सालको परिवार
काठमाडौं । भारतको ओडिसाको भूवनेश्वरमा रहेको किट कलेजमा मृत्यु भएकी प्रकृति लम्सालको परिवारसँग गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेट गरेका छन् ।
सोमबार बुटवलको लम्सालको मामली घरमा उनीहरुले भेट गरेको बताइएको छ । मन्त्रीहरुले प्रकृतिका बुबा–आमासँग भेट गरेका हुन् ।
भेटमा उनीहरुले परिवारलाई ढाडस दिएका छन् । भेट बारेमा परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल एक्समा भनेकी छन्, प्रकृतीको न्यायका लागि नेपाल सरकारले हरसम्भव प्रयास गरिरहेको परिवाजनलाई जानकारी गराएका छौं ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्