सिन्धुली जिल्ला अस्पतालमा बिरामीलाई फलफुल बितरण

सिन्धुली । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवसमा आइतबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाल बिद्यार्थी संघ सिन्धुलीको आयोजनामा पनि स्मृति दिवस मनाइएको छ । जिल्ला अस्पताल सिन्धुलीमा उपचारार्थ ३३ जना बिरामीलाई फलफुल बितरण गरिएको नेबिसंघ सिन्धुलीका सभापति भरत बिकले जानकारी दिए ।
नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोखरेलको विशेष उपस्थिति तथा पार्टीका विभिन्न तहका पदाधिकारी, विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख एबम प्रतिनिधिको उपस्थितिमा बिरामीलाई फलफुल बितरण गरिएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्