एक मन्त्री पनि उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक २ मिनेटमै स्थगित (भिडियोसहित)
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र कुनै पनि मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा एक जना पनि मन्त्री उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सांसद खतिवडाले ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको जानकारी गराए ।
बैठकमा मन्त्री नै उपस्थित नभएपछि २ मिनेट बसेर बैठक स्थगित गरिएको थियो । संसद बैठक चलिरहदा प्रधानमन्त्री र मन्त्रीहरु भने सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसिरहेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार
ट्याग : #२ मिनेटमै स्थगित, #एक मन्त्री पनि उपस्थित, #मन्त्री उपस्थित
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्