एसईईको नजिता प्रकाशित हुँदै, यस्तो छ हेर्ने तरिका

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बोर्डको बैठक पछि नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि केही प्राविधिक काम बाँकी रहेपछि आज नतिजा प्रकाशन गर्न लागेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जानकारी दिए ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडिङ (एनजी) उल्लेख गरिने भएको छ । गत चैतमा भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नतिजा आज प्रकाशित, #नन ग्रेडिङ, #माध्यामिक शिक्षा परीक्षा
ताजा खबर
- १आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
- २एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेका ८ बुँदे प्रस्ताव, पार्टी सदस्यता दुई तहको हुने
- ३भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यकः शेखर कोइराला
- ४युनेस्कोबाट अलग हुने अमेरिकाको निर्णय
- ५पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण नगर्ने एमालेको निर्णय, विद्याको चाहनामा ब्रेक
तपाईको कमेन्ट लेख्नुहोस्