सिन्धुलीमा बिद्यार्थीसँग प्राकृतिक स्रोत ब्यवस्थापन कलेजको इकाई अधिबेशन
सिन्धुली । जिल्लाको मरिन गाउँपालिका वडा न ६ छापमा बिद्यार्थीसँग प्राकृतिक स्रोत ब्यवस्थापन कलेजको इकाई अधिबेशन सकिएको छ । विद्यार्थीसँग प्राकृतिक स्रोत व्यवस्थापन कलेजको इकाई अधिबेशन तथा नवआगुन्तक विद्यार्थीलाई स्वागत कार्यक्रम राखिएको थियो ।
विद्यार्थीसँग प्राकृतिक स्रोत ब्यबथापन कलेजको इकाई अधिबेशनबाट अध्यक्षमा संर्घष चापागाईंसहित २१ जना सदस्य समिति बनेको छ ।
प्राकृतिक स्रोत ब्यबथापन कलेजको इकाई अधिबेशनमा नेपाली बिद्यार्थी संघका जिल्ला अध्यक्ष भरत बिकले बिद्यार्थीको हक अधिकार तथा शैक्षिक आन्दोलनको लागि बिद्यार्थीको अधिकार खोज्न जति बेला पनि नेबिसंघ तयार भएको र बिद्यार्थीको परेको समस्याको समाधान गर्न जुनसुकै बेला पनि उपस्थित हुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा कांग्रेस संसदीय दलको सचेतक शुशिला थिङ, संविधान सदस्य नेपाली काङ्ग्रेसका पुर्बसभापति मोहन बराल , कृषि तथा बन बिज्ञान विश्व बिधालयका प्रमुख प्राध्यापक डाक्टर अर्जुन कुमार श्रेष्ठको उपस्तिथि थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्