कृष्णप्रसाद सिटौला बने कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।
सभापति देउवाले कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित २०७४० को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई दलको नेता मनोनयन गरेका हुन् ।
माघमा भएको राष्ट्रियसभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए । उनलाई राष्ट्रियसभा अध्यक्ष बनाउने चर्चा भए पनि माओवादीसँग गठबन्धन टुटेपछि त्यो सम्भावना लगभग सकिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्