ललितपुर २ मा प्रेमबहादुर महर्जन विजयी,सुदिन शाक्य पराजित
काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन । महर्जन १५ हजार २५ मत प्राप्त गरी भएका हुन । उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार आठ सय ८६ मत प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार छ सय ६६ मत प्राप्त गरे । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवर राज थापाले छ हजार छ सय ४६ मत प्राप्त गरे ।
बिजयी पछि महर्जनले आफुलाई जनताले विश्वास गरेको भन्दै जनतासंग गरेका प्रतिवद्धता पुरा गर्ने बताए ।ज्यापु समाजका अध्यक्ष समेत रहनुभएका भाषा, धर्म , संस्कृति र कलाको बिकासमा समेत योगदान दिएका छन ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रेमबहादुर महर्जन निर्वाचित
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्