Techie IT
  • १७ जेठ २०८२, शुक्रबार
KhojPatrika

डडेल्धुरामा देउवालाई पछ्याउँदै सागर ढकाल


काठमाडौं । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक हजार मत गणना गर्दा सम्म ४ सय ६३ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छाइरहेका छन् ।

अहिले सम्म ढकालको मत २ सय ४१ पुगेको छ । उनी बिपी कांग्रेस भन्दा माथि उक्किएका छन् । बिपी कांग्रेसका उम्मेदवार कर्ण मल्लको २ सय ९ मत छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं