रुसले भन्यो–क्रिमिया पुल विस्फोटको बदला लिएका हौँ
काठमाडौं । युक्रेनका राजधानी किभमा क्षेप्यास्त्र प्रहार सहितको बममारीमा कम्तीमा १४ जनाको मृत्य भएको छ। कयौँं घाइते भएका अधिकारीहरूले बताएका छन्।
किभका तारास शेभचेन्को पार्क, विश्वविद्यालय भवन र बालबालिकाको खेल मैदान क्षेत्रमा सोमबार बमबारी भएको बीबीसीले जनाएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई क्रिमियासँग जोड्ने प्रमुख पुलमा शनिबार भएको विस्फोटको बदला लिएको बताए।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले एक अवहेलना भिडियोमार्फत युक्रेन नडराउने प्रतिक्रिया दिएका छन्। युक्रेन एकताबद्ध रहेको उनको दाबी छ। पहिलो पटक किभको केन्द्रमा क्षेप्यास्त्र प्रहारसहित युक्रेनका शहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भएको छ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, विदेश, समाचार
ट्याग : #बममारीमा, #युक्रेनका राजधानी
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्