२०७९ सालमा सार्वजनिक विदा ३२ दिन,कुन कुन दिनमा दिइयो विदा (सूचीसहित)

काठमाडौं । सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचीबारे राजपत्रमा प्रकाशित गरेको छ। जस अनुसार अनुसार २०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा परेको छ।
पहिलो महिना वैशाखमा शनिबार बाहेक एक दिन मात्र सार्वजनिक बिदा रहेको छ। जेठमा २ गते सोमबार बिदा हुनेछ। असारमा कुनै पनि बिदा छैन। साउन २७ गते सार्वजनिक बिदा दिएको छ। यसैगरी, भदौ एक दिन सार्वजनिक बिदा दिएको छ। असोज १० गते घटस्थापनाको दिन पनि सार्वजनिक बिदा हुनेछ।
दसैं बिदा असोज १६ गते आइतबारदेखि २१ गते शुक्रबारसम्म ६ दिन दिइएको छ। तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म पाँच दिन दिइएको छ। यसबाहेक विभिन्न राष्ट्रिय दिवसहरु तथा जातजाति वा धर्म समूदायका चाडपर्वहरूमा गरी थप २० दिन सार्वजनिक बिदा दिइएको छ।
यस्तो छ सूची
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #दसैं बिदा, #राजपत्रमा प्रकाशित, #सार्वजनिक बिदा
ताजा खबर
- १डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने
- २लुम्बिनी प्रदेशको बजेट आइबार आउँदै, चालू आवभन्दा घटाइँदै
- ३मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
- ४०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छः गगन थापा
- ५जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी
तपाईको कमेन्ट लेख्नुहोस्