हिमानी शाहले गरिन ललितपुरमा ज्येष्ठ नागरिकहरुलाई सम्मान
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको बज्रवाराहीमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी छन् । मंगलबार नेवा एकता समाजले बज्रवाराही मन्दिरपरिसरमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी थिइन ।
सो क्रममा उनले वज्रवाराही शक्तिपिठमा बिशेष पूजा गरेकी थिइन । पुजारी बासुदेव कर्माचार्यले टिका लगाइदिएका थिए । ललितपुरको बज्रवाराही पुग्दा शाहलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पुर्व पुवराज्ञी हिमानी शाह
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्