कस्ले पाउला आधिकारिकता ? नेकपाको नाम विवाद न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम सम्बन्धी विवाद न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकिकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोग लगायत विरुद्ध मुद्दा दर्ता गरेका थिए ।
आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप नेकपा भएकाले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीलाई कोष्टमा नेकपा बनाएर दर्ता गर्न दिएको थियो । अदालतले कट्टेलको पक्षमा फैसला गर्यो भने ओली–प्रचण्डले पार्टीको नाम फेर्नुपर्ने हुन्छ । नेकपाकै दुबै पक्षले आ–आफनो पार्टी दाबी गदै गर्दा यो सुनुवाईलाई चासोको रुपमा हेरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्