पछि हटे फेरि प्रधानमन्त्री ओली, संबैधानिक परिषदको बैठक स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफनो कमदबाट फेरि पछि हटेका छन् । अध्यादेश फिर्ता लिने सहमति तोड्दै बोलाइएको संवैधानिक परिषदको बैठक प्रधानमन्त्री ओलीले फेरि स्थगित गरेका छन् ।
अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए । तर, प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए ।
सत्तारुढ नेकपाका नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई समेत नबोलाएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्