उत्पादन तथा रोजगारी प्रवद्र्धन र उद्यमशिलता विकासमा मौद्रिक नीतिको जोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । विहीबार भएको छलफलमा तीन वटा बुँदामा सहमति हुन नसकेपछि बोर्ड बैठकले आज बिहान सहमति गरेको छ । पहिलो बिग मर्जरमा संचालक समितिबीच सहमति हुन नसकेपछि विहिबार बस्नुपर्ने बोर्ड बैंठक आज बिहान बसेको हो । बैठकले ३ बजे प्रस्तुत हुने मौद्रिक नीति पारित गरेको छ ।
तीन बजे गर्भनर महाप्रसाद अधिकारीले बालुवाटार राष्ट्र बैंकको कार्यालयबाट मौद्रिक नीति प्रस्तुत गर्ने तय भएको छ । कोरोना महामारीले अर्थतन्त्रमा आएको शिथिलतालाई पुर्नजागरित गर्ने गरी मौद्रिक नीति तयार गरिएको छ । आगामी मौद्रिक नीतिले आन्तरिक उत्पादन तथा रोजगारी प्रवद्र्धन हुने र उद्यमशिलता विकास हुने क्षेत्रमा बित्तिय स्रोत केन्द्रीत गर्ने गराउने तर्फ जोड दिइएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मौद्रिक नीति आज
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्