आन्दोलन फिर्ता नलिए डाक्टरलाई कारबाही गरिने
काठमाडौं २६ चैत । समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले कारवाही गर्ने चेतावनी दिएको छ । संघीयता कार्यान्वयनमा चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गाउँमा नगई सहरमा मात्र बस्छु भन्ने चिकित्सकको प्रवृत्ति सह्य नहुने चेतावनी दिए । यो समाचार आजको अन्नपूर्णमा छापिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका, प्रमुख समाचार
ट्याग : #aandolan
ताजा खबर
- १मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
- २धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- ३तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ४राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ५रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल



तपाईको कमेन्ट लेख्नुहोस्