भारतमा चुनाव सीमा ३ दिन बन्द गरिने

बैतडी २३ चैत । भारतसँग सीमा जोडिएका नेपालका बैतडीसहित सुदूरपश्चिमका सबै नाका ३ दिनका लागि बन्द गरिने भएको छ । चैत्र २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमानाका बन्द हुने भएका हुन् । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ देखि २८ गतेसम्म बन्द हुनेछन् । यसअघि भारतको पिथौरागढमा सम्पन्न नेपाल भारत सुरक्ष बैठकले बन्द गर्ने निर्णय गरेको आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका, समाचार
ट्याग : #sima
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्