सरकारको चट्याङ र हावाहुरीबाट तीन दिनसम्म सतर्क रहन अपिल
काठमाडौं ३ बैशाख । सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई सुचना जारी गरी अपिल गरेको छ। सरकारको राष्ट्रिय विपद केन्द्रले मंगलबार सामाजिक सञ्जालमा सूचना जारी गर्दै हावा हुरी र चट्याङ ३ दिनसम्म आउन सक्ने भएकाले यसबाट बच्न सबैमा अपिल गरेको हो।

उसले फेसबुक मार्फत ‘देशैभरी सामान्यदेखि पूर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्यायाङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षारअसिना पानीको सम्भावना रहेको जनाएको छ । तीनदिनसम्म कहाँ के हुने भन्ने बिषयमा समेत केन्द्रले जानकारी दिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, प्रविधि
ट्याग : #hot, #suchana
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्