सरकारको चट्याङ र हावाहुरीबाट तीन दिनसम्म सतर्क रहन अपिल
काठमाडौं ३ बैशाख । सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई सुचना जारी गरी अपिल गरेको छ। सरकारको राष्ट्रिय विपद केन्द्रले मंगलबार सामाजिक सञ्जालमा सूचना जारी गर्दै हावा हुरी र चट्याङ ३ दिनसम्म आउन सक्ने भएकाले यसबाट बच्न सबैमा अपिल गरेको हो।

उसले फेसबुक मार्फत ‘देशैभरी सामान्यदेखि पूर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्यायाङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षारअसिना पानीको सम्भावना रहेको जनाएको छ । तीनदिनसम्म कहाँ के हुने भन्ने बिषयमा समेत केन्द्रले जानकारी दिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, प्रविधि
ट्याग : #hot, #suchana
ताजा खबर
- १रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह
- २सबै जिल्लामा पुग्यो मतदाता शिक्षाका लागि नमुना मतपत्र
- ३क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै रुकुम पश्चिम कांग्रेस उम्मेदवार
- ४जेनजी आन्दोलनबारे ओलीको स्टाटसः १९ जनालाई श्रद्धाञ्जलि दिँदै भने, मैले गोली चलाउने आदेश दिएको छैन
- ५यातायातका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा



तपाईको कमेन्ट लेख्नुहोस्