थपिए ५ हजार ३ सय १६ जना संक्रमित, १ सय १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४ हजार ५ सय २४ जना र एन्टिजेन विधिबाट ७ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, काठमाडौँ जिल्लामा ९६ सय ९, भक्तपुरमा १ सय ८१ र ललितपुरमा ३ सय ६ जना गरी उपत्यकामा कूल १ हजार ४ सय ५६ जना संक्रमित भेटिएका छन् ।पछिल्लो २४ घण्टामा थप १ सय १ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाभाइरसको संक्रमण
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्