बझाङमा पहिरोले १७ घर बगायो, ७ जना बेपत्ता
काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिरोले बगाएको छ । अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए ।
पहिरामा परि ७ जना बेपत्ता भएका छन् । बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक बाढी आएर बाटो बगाएका कारण प्रहरीलाई घटनास्थल गाह्रो भएको छ । बेपत्ताहरुको खोजीकार्य जारी रहेको स्थानीयहरुले बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पहिरो
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्