ललितपुर मालपोतमा भिडभाड, छैन् कोरोनाको त्रास

ललितपुर । तीन महिना लामो लकडाउनमा घरभित्रै बसेका सर्वसाधारणको सरकारी कार्यालय खुलेपछि भिडभाड लाग्न थालेको छ । सरकारले भिडभाड हुने सरकारी कार्यालयमा सर्तकता अपनाउनका लागि दुई सिफटमा सञ्चालन गर्न निर्देशन दियो । तर, त्यसको कार्यान्वयन भएको छैन् । ललितपुरको लगनखेलस्थित मालपोत कार्यालमा हामी पुग्दा कुनै पनि सुरक्षा सर्तकता देखिएन ।





क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #ललितपुरको मालपोत कार्याल
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्