क्वारेन्टाइनमा एक महिलाको मृत्यु, पीसीआर परीक्षणको तयारी
काठमाडौं । बैतडीमा रहेको क्वारेन्टाइनमा रहेकी एक महिलाको मंगलबार बिहान मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–४ भटनामा रहेको मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षे सुनिता लुहारको मृत्यु भएको हो । मृतक लुहार मुटु रोगको बिरामी रहेको र स्वास्थ्यकर्मीसहितको टोली क्वारेन्टाइनमा गएको बताइएको छ । मृतक महिला जेठ १६ गते भारतबाट स्वदेश फर्किएकी थिइन । उनको स्वाब संकलन गरी परीक्षणको तयारी भइरहेको बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #क्वारेन्टिन
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्