कोरोना संक्रमित दुई जना नारायणी अस्पतालबाट फरार
काठमाडौं ३१ बैशाख । पर्साको वीरगञ्जमा नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित फरार भएका छन्। अस्पतालको आइसोलेशमा रहेका दुई जना कोरोना संक्रमित पुरुष बुधबार बिहानदेखि सम्पर्क बिहिन भएका छन् । दुबै फरार ब्यक्तीको खोजीकार्य तिब्र बनाइएको छ । कोरोना संक्रमित भागेको खबर आएलगत्तै प्रहरी टोली परिचालन गरिएको छ । संक्रमित भागेपछि अस्पतालमा खैलाबैला मच्चिएको छ। आइसुलेसनमा रहेका ब्यक्ती नै फरार भएपछि स्वास्थ्यकर्मीको निगरानीमा लापरवाही भएको आरोप लागेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमित फरार
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्