नेपालगञ्जमा थप एक जना कोरोना संक्रमण

बाँके २६ बैशाख । जिल्लाको नेपालगञ्जमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा १६ बर्षिय युवामा कोरोना पोजेटिभ देखिएको हो । यो संँगै नेपालगञ्जमा मात्रै २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसअघि पहिलो चरणमा एक, दोस्रो चरणमा ९ र तेस्रो चरणमा ७ जनामा कोरोना देखिएको थियो । संक्रमितको संख्या नेपालमा १ सय २ पुगेको छ । उपचारपछि निको भएर ३० जना घर फर्किएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #संक्रमितको संख्या १०२ पुग्यो
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्