नेपालमा कोरोना भाइरस देखियो, एक जनामा संक्रमण भएको स्वाथ्यमन्त्रीद्धारा जानकारी
काठमाडौं १० चैत । नेपालमा कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमण भएको छ । फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी १९ बर्षिय एक बिद्यार्थीलाई कोरोना पोजेटिभ देखिएको हो । उनीलाई हिजो रातिदेखि टेकु अस्पतालमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् । उनीसंग सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्