Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

स्वाथ्य परिक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा


काठमाडौं १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही समस्या देखिएपछि स्वाथ्य परिक्षणका लागि अस्पताल गएका छन् । प्रधानमन्त्री ओली स्वाथ्य परिक्षणका लागि काठमाडौको ग्राण्डी अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । अर्यालले प्रधानमन्त्री ओलीलाई केही समस्या नभई नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै ग्राण्डी अस्पताल लगिएको जानकारी दिएका हुन् ।  यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पतालमा हुँदै आएको थियो ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्