जुवाखालबाट २४ पक्राउ, २ करोड ६७ लाख बरामद
काठमाडौं १० कार्तिक । काठमाडौँमा जुवाखालबाट २४ जना पक्राउ परेका छन् । क्यासिनो किङ्ग भनेर चिनिने बलराम सापकोटा ‘बले’ सहित २४ जना जुवाडे पक्राउ परेका हुन् । महानगरीय प्रहरी बृत्त महराजगञ्जबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले होटल साम्लाको पछाडी रहेको बिक्रम गौतमको घरमा छापा मारेको थियो ।
उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, ३ लाख बाराबरको चेक तथा केही ब्ल्याङ्क चेकहरु समेत बरामत गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुको नामावली
१) प्रदीप बोगटी
२)रामकृष्ण केसी
३) इन्द्र श्रेष्ठ
४)रज्जत राजवंशी
५) हालम प्रसाद पराजुली
६) अशोक श्रेष्ठ
७) सीताराम खड्का
८) रोचन तामाङ
९) राम तामाङ
१०) कृष्ण भण्डारी
११) सुमन गुरुङ
१२) सुमन अग्रवाल
१३) सेमित सिलवाल
१४) सोदेल कार्की
१५) पवन अग्रवाल
१६) पवित्र कुमार कार्की
१७)बलराम सापकोटा
१८) थाक तामाङ
१९) मुक्ति लामा
२०) शम्भू बुढाथोकी
२१) प्रेम थापा मगर
२२) बुद्ध लामा
२३) थम्कु शेर्पा
२४) लवाङ लामा
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्