प्रमुख समाचारब्रेकिंग न्युजराजनीति

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

0
काठमाडौं २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्देछन् । दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई  प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यसुची छ । यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए । सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका प्रधानमन्त्रीले आफ्नो उपचारको बारेमा पनि सदनलाई जानकारी गराउने जनाइएको छ ।

जीप अरुण नदीमा खस्यो, एकैपरिवारका तीनसहित ६ जना वेपत्ता

Previous article

लौह पुरुष गणेशमान सिंहको २२ औं स्मृति दिवस

Next article

You may also like