देश/दुनियाँप्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

प्रधानमन्त्री ओलीले गरे विशेष पूजा, बन्ने भयो सिंहदरबारभित्र संघीय संसद भवन

0
काठमाडौं १ असोज । अवको साँढे दुई बर्षपछि सिंहदरबारभित्र संघिय संसद भवन बन्ने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको बिषेश पुजापाठ सहित पुतली बगैंचामा भवन शिलान्यास गरेका हुन् । भवन निर्माणको लागत  ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ । तर, निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण गर्ने जनाएको छ । कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गसहितको उपस्थिति रहेको थियो ।

राजपुर नगरपालिका तनाग्रस्त, नियन्त्रणमा लिन करिव ४ दर्जन हवाई फायर

Previous article

असोज १ गते अर्थात विश्वकर्मा पूजा

Next article

You may also like