प्रचण्डले भने लोकसेवाको विज्ञापनबारे प्रधानमन्त्री फर्कीएपछि निर्णय गर्छौँ
काठमाडौं २९ जेठ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय लिने बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग अध्यक्ष प्रचण्डले राज्य ब्यवस्था समितिको निर्देशनलाई अध्ययन गरेर प्रधानमन्त्री ओली फर्किएपछि निष्कर्षमा पुग्ने जानकारी दिए । उनले ‘समितिले एक ढंगले निर्देशन गरेपनि सरकारले एक खालले आफ्नो भनाइ राखिरहेको जानकारी दिए । उनले सरकारले विधेयकहरु ल्याउँदा तयारी राम्रो नपुगेको स्वीकार गरेका छन् । मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतलाई आवश्यक परिमार्जन गरेर लैजाने भन्दै उनले भने, ‘जति गृहकार्य भएर आउनुपर्ने भएपनि त्यसमा केही कमी भएको बताए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #prachanda
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्