गाउँपालिकामा बम बिस्फोट, कार्यालयमा क्षति
पाल्पा ५ बैशाख । जिल्लाको रिब्दीकोट गाउँपालिकाको भवनमा बम बिस्फोट भएको छ । बिहिबार बिहान साँढे ३ बजे गाउँपालिकाको भवनमा बम बिस्फोट भएको पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्ण सापकोटाले जानकारी दिए । बम बिस्फोटबाट गाउँपालिकाको भवनका सीसाहरू फुटेका छन् । राती ३ बजे टायर बम बिस्फोट गराइएको बताइएको छ । बम कसले बिष्फोट गराएको हो भन्ने अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #breking
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्