अव नेपालमा पब्जी खेल खेल्न नपाईने
काठमाडौं २८ चैत । पछिल्लो समय नेपालमा पनि पब्जी खेल खेल्नेको सख्यामा बृद्धि भएपछि बन्द गर्नुपर्ने आवाज उठिरहेको थियो । अध्ययन अनुसन्धानले पब्जी खेलबाट मानिसहरुमा मानसिक समस्या बढाएको भन्दै आवाज उठ्न थालेको थियो । त्यसैमा ध्यान दिदै बिहिबार नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । प्रहरीको आग्रहमा बिहीबार नैइन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्नका लागि पत्र पठाइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।
क्याटेगोरी : प्रमुख समाचार, प्रविधि, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्