बिहिबारको प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौं । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले एमालेले संसद् अवरोध नगर्ने बताएका छन् ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रतिनिधि सभाको बैठक सुचारु हुने ढङ्गले कुरा भएको बताए ।
अध्यक्ष केपी ओली पक्राउविरुद्ध एमालेले सदनबाट पनि प्रतिवाद गर्ने निर्णय गरेको थियो । तर, आजको बैठकमा एमालेको तर्फबाट त्यस्तो कुनै कुरा नआएको बताए ।
उनले भोलिको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कुरा भएको पनि बताए । उनले उपसभामुखको बारेमा पनि छलफल भइरहेको बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्