कृष्णप्रसाद सिटौला बने कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।
सभापति देउवाले कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित २०७४० को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई दलको नेता मनोनयन गरेका हुन् ।
माघमा भएको राष्ट्रियसभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए । उनलाई राष्ट्रियसभा अध्यक्ष बनाउने चर्चा भए पनि माओवादीसँग गठबन्धन टुटेपछि त्यो सम्भावना लगभग सकिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्